site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement

भोजपुर । स्थानीय तह पुनःसंरचनाबारे संयुक्त गाउँपालिका समन्वय समिति इलाका नं ८ र ९ लेखर्क सहितको आन्दोलन जारी रहेको छ ।

छुट्टै गाउँपालिकाको माग राखी गत साउन २१ गतेदेखि गरिएको आन्दोलन माग पूरा नहुन्जेलसम्म जारी राख्ने संयुक्त गाउँपालिका समन्वय समिति इलाका नं ८ र ९ भोजपुरका संयोजक हर्कराज राईले जानकारी दिए ।

Prabhu Bank
Agni Group
NIC Asia

आन्दोलनको कार्यक्रमअन्तर्गत बिहीबार लेखर्कको पाँचधारे बजारमा विरोध सभा गरेका छन् । विरोध सभामा सहभागी अधिकांश वक्ताले अन्नपूर्ण केन्द्र नमान्ने र आफ्नो माग पूरा नहुन्जेलसम्म जस्तोसुकै मूल्य चुकाउन पनि पछि नहट्ने बताएका छन् ।

यसैबीच, नेकपा (माओवादी केन्द्र), सङ्घीय समाजवादी फोरम नेपाल र खुम्बुवान मुक्ति मोर्चा तीन दलले समेत स्थानीय निकायको पुनःसंरचनासम्बन्धी छुट्टै खाका सार्वजनिक गरेका थिए । रासस

Global Ime bank

 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, कात्तिक २६, २०७३  ११:११
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC