बाह्रखरी
Ncell inner sticky
राजनीति प्रतिक्रिया दिनुहोस्
Jagadamba Group
Jagadamba Group
पुनःसंरचनाबारे भोजपुरमा आन्दोलन जारी
KNP nepal
KNP nepal
बाह्रखरी - शुक्रबार, कात्तिक २६, २०७३
Laxmi Bank
Laxmi Bank

भोजपुर । स्थानीय तह पुनःसंरचनाबारे संयुक्त गाउँपालिका समन्वय समिति इलाका नं ८ र ९ लेखर्क सहितको आन्दोलन जारी रहेको छ ।

छुट्टै गाउँपालिकाको माग राखी गत साउन २१ गतेदेखि गरिएको आन्दोलन माग पूरा नहुन्जेलसम्म जारी राख्ने संयुक्त गाउँपालिका समन्वय समिति इलाका नं ८ र ९ भोजपुरका संयोजक हर्कराज राईले जानकारी दिए ।

Duber nepal

Agani Group

आन्दोलनको कार्यक्रमअन्तर्गत बिहीबार लेखर्कको पाँचधारे बजारमा विरोध सभा गरेका छन् । विरोध सभामा सहभागी अधिकांश वक्ताले अन्नपूर्ण केन्द्र नमान्ने र आफ्नो माग पूरा नहुन्जेलसम्म जस्तोसुकै मूल्य चुकाउन पनि पछि नहट्ने बताएका छन् ।

यसैबीच, नेकपा (माओवादी केन्द्र), सङ्घीय समाजवादी फोरम नेपाल र खुम्बुवान मुक्ति मोर्चा तीन दलले समेत स्थानीय निकायको पुनःसंरचनासम्बन्धी छुट्टै खाका सार्वजनिक गरेका थिए । रासस

 

Nepal Investment bank
Nepal Investment bank
शुक्रबार, कात्तिक २६, २०७३ मा प्रकाशित
TATA Landing
TATA Landing
प्रतिक्रिया दिनुहोस्