site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
मर्मतपछि बोइङ ७५७ सञ्चालनमा
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank
 काठमाडौँ  । गत आइतबारदेखि प्राविधिक समस्याले ग्राउन्डेड भएको नेपाल एयरलाइन्सको बोइङ ७५७ विमान मर्मतपछि सञ्चालनमा आएको छ । 
 
बोइङ ७५७ जहाजले प्राविधिकले मर्मत गरेपछि गएराति नै उडान भरेको निगमका प्रवक्ता रामहरि शर्माले जानकारी दिए । 
 
उक्त विमानले गएराति ११ः४९ मा मलेसियाको क्वालालम्पुरका लागि उडान भरेको थियो । रासस 
NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असार ३०, २०७३  ०९:५३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC