site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
कुन कम्पनीका कस्ता स्किम ? ग्राहक तान्न तीव्र प्रतिस्पर्धा
Sarbottam CementSarbottam Cement

काठमाडौं । भृकुटीमण्डपमा जारी नाडा अटो शो अवलोकन गर्न आउेको संख्या दिनहुँ बढिरहेको छ । यहाँ उपलब्ध गाडी र बाइकबारे जानकारी लिनेमात्र नभई खरिद गर्न बुकिङ गर्नेको संख्या पनि उत्तिकै छ ।

तर, नाडा अटो शो हेर्न आउँदा सवारीसाधन अवलोकनसँगै बुकिङ गर्ने र त्यसमा कति छुट तथा उपहार प्राप्त गर्न सकिन्छ भन्ने ध्यान पनि उत्तिकै हुने गर्छ । अटो शोमा छुट दिएर होस् वा आकर्षक उपहार दिएर ग्राहकलाई आफ्नो स्टलतर्फ तान्न सवारी कम्पनीले अरुभन्दा भिन्न र आकर्षक स्किम ल्याएका छन् । यसमा उनीहरुबीच प्रतिस्पर्धा नै देखिने गरेको छ ।

यसमा कतिले अरुभन्दा बढी नगद छुट दिएर, कतिले बम्पर पुरस्कारमार्फत विदेश भ्रमण गराएर र कतिपय कम्पनीले स्क्र्याच कार्डमार्फत क्यास प्राइज उपलब्ध गराएर ग्राहक आकर्षित गरिरहेका छन् । कुनै कम्पनीले ब्रान्डका कारण आफूलाई अरुभन्दा भिन्न रूपमा प्रस्तुत गरेका छन् भने कुनैको अफर नदेखिए पनि तिनका स्टलमा ग्राहकको लाम लागेको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

प्रस्तुत छ, कम्पनीअनुसार नाडा अछो शोमा उपलब्ध स्किम :

टाटा
\"\"

Global Ime bank

 

– गाडी हेरिहेरी ५ लाख रुपैयासम्मको हिराको हार वा ३ लाख ५० हजार फ्ल्याट डिस्काउन्ट
– लाङटाङसम्मको निःशुल्क हेलिकोप्टर सवारी तथा चाबी हस्तान्तरण कार्यक्रम
– २५ हजार रुपैयाँबराबरको एक्सेसोरिज निःशुल्क
– एक वर्षको निःशुल्क बिमा

जिप

\"\"

– एक वर्षको निःशुल्क बिमा र एक वर्षको सडक कर निःशुल्क (कूल १ लाख रुपैयाँ)

निसान

\"\"

– ६ लाख रुपैयाँसम्मको नगद छुट
– माइक्रा मोडलमा एक वर्षको बिमा 
– एक वर्षको सडक कर निःशुल्क

रेनो

\"\"

– औसतमा १० हजार रुपैयाँबराबरको थप छुट
– एक वर्षको बिमा 
– एक वर्षको सडक कर निःशुल्क 

स्कोडा

\"\"
– र्‍यापिडमा ३ लाख नगद छुट
– कोडियाकमा ५ लाख नगद छुट
– सुपर्बमा ६ लाख नगद छुट

स्याङयोङ

\"\"

– ५ लाख रुपैयाँ छुट
– एक वर्षको बिमा 
– एक वर्षको सडक कर निःशुल्क
– फ्रि एक्सेसोरिज
– ५ वर्ष निःशुल्क सर्भिसिङ

टोयोटा

\"\"

– लक्की ड्रमार्फत्
प्रथम पुरस्कार – बाली ट्रिप एकजनालाई
द्वितीय पुरस्कार – पोखरा ट्रिप एकजनालाई
तृतीय पुरस्कार – माउन्टेन फ्लाइट एकजनालाई

डाट्सन

\"\"

– १० देखि १५ वर्षसम्मको फाइनान्सिङ
– गियर बक्समा ३ वर्षको वारेन्टी
– एक वर्षको सर्भिसिङ निःशुल्क
– १ लाख ५० हजार रुपैयाँसम्मको नगद छुट

एमजी

\"\"
– २ लाख ५० हजार रुपैयाँसम्म नगद छुट
– एक वर्षको बिमा 
– एक वर्र्षको सडक कर निःशुल्क
– फ्रि एक्सेसोरिज

फोर्ड

\"\"

– ५० हजार रुपैयाँ नगद छुट
– पक्का पुरस्कारमा ७० हजार रुपैयाँबराबरको ग्याजेट
– नाडामा बुकिङ गर्नेलाई १४ हजार रुपैयाँबराबरको गिफ्ट ह्याम्पर
– बम्परमा पाँच जोडीलाई स्विजरल्यान्ड ट्रिप

फक्सवागन

\"\"

– पोलो १.० २५ लाख ५० हजार रुपैयाँमा उपलब्ध
– ८ लाख रुपैयाँसम्मको नगद छुट

होन्डा

\"\"
– ४ लाख रुपैयाँसम्मको नगद छुट
– ११–१२ प्रतिशत इन्स्योरेन्स कभरेज
– एक वर्षसम्मको निःशुल्क बिमा 
– एक वर्षको सडक कर निःशुल्क
– अनरसिप ट्रान्सफर तथा निःशुल्क नामसारी
– फ्रि एक्सेसोरिज

पजेट

\"\"
– ५ लाख रुपैयाँसम्म नगद छुट
– एक वर्षको सडक कर निःशुल्क

हुन्डाइ

\"\"
– ५ लाख रुपैयाँसम्म नगद छुट
– एक वर्षसम्मको निःशुल्क बिमा
– एक वर्षको सडक कर निःशुल्क
– निःशुल्क नामसारी
– स्क्र्याच कुपनबाट २५ हजारदेखि १ लाख रुपैयाँसम्म जित्न सकिने
– नाडाको विशेष छुट उपलब्ध

सुजुकी

\"\"
– २ लाख रुपैयाँसम्म नगद छुट
– स्क्र्याच कुपनबाट १ लाख रुपैयाँम्म जित्न सकिने
– १ लाख रुपैयाँसम्मको एक्स्चेन्ज बोनस
– नाडाको विशेष छुट उपलब्ध

किया

\"\"
– ६ लाख रुपैयाँसम्म नगद छुट
– एक वर्षको सडक कर निःशुल्क
– नाडा अफर विशेष छुट
– लक्की ड्रबाट विदेश घुम्ने अवसर
– स्क्र्याच कुपनबाट २५ हजार रुपैयाँभन्दा बढी जित्न सकिने

इसुजु

\"\"
– ५ लाख रुपैयाँसम्म नगद छुट
– एक वर्षको सडक कर निःशुल्क
सबै तस्बिर : सौरभ रानाभाट 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, भदौ २८, २०७५  २०:३०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement