site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
शेखर कोइराला भन्छन्– सरकार अधिनायकवादतर्फ उन्मुख छ 
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

दाङ । नेपाली काँग्रेसका केन्द्रिय सदस्य डा. शेखर कोइरालाले सरकार अधिनायकवादतर्फ उन्मुख रहेको बताएका छन् । नेपाल प्रेस युनियन दाङ शाखाले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा कोइरालाले त्यस्तो बताएका हुन् । अराजकतातर्फ अगाडि बढिरहेको सरकारका गतिविधि लोकतन्त्रको बर्खिलापमा रहेको भन्दै उनले त्यसवाट रोक्नको लागि काँग्रेसले साउन १५ गतेदेखि आन्दोलन गर्न थालेको बताए । 

फरक प्रसंगमा नेता कोइरालाले डा. गोविन्द केसी कांग्रेस कार्यकर्ता नभएको बताए । “केसी एकजना सत्याग्रही हुन् र लोकतन्त्रमा अनसन बस्न पाउने अधिकार सबै नागरिकलाई छ,” कोइरालाले भने । उनले डा. गोविन्द केसीको माग सम्बोधन गर्न छोडेर सरकारका प्रमुखहरुले उल्टै दोषारोपण गर्दै हिँडेको भन्दै आपत्ति जनाए ।

उनले शेरबहादुर देउवा सरकारको पालामा पास गरेको अध्यादेश अहिलको सरकारले पनि जस्ताको त्यस्तै पास गर्नुपर्ने बताए ।
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, साउन १०, २०७५  १५:११
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC