site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement

विराटनगर । दराष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव केशवकुमार विष्टले १०औँ राष्ट्रिय सफ्ट टेनिस प्रतियोगिताको आज यहाँ उद्घाटन गरे । 

मोरङ जिल्ला सफ्ट टेनिस संघको आयोजनामा विराटनगरको बैजनाथपुर रंगशालाको कोर्ट र जुट मिलको कोर्टमा शुरु भएको प्रतियोगितामा पाँच विकास क्षेत्र र दुई विभागीय नेपाल प्रहरी र सशस्त्र प्रहरीका खेलाडी, प्रशिक्षक र व्यवस्थापक गरी ९८ जनाको सहभागिता रहेको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

प्रतियोगितामा पुरुष एकल, महिला एकल, पुरुष तथा महिलाको डबल, मिक्स डबल र पुरुष तथा महिलाको टिम इभेन्ट्सका खेल समावेश गरिएको छ । 

तीन दिनसम्म सञ्चालन हुने उक्त प्रतियोगिता सम्पन्न गर्न रु १२ लाख ५० हजार खर्च हुने आयोजकले जनाएको छ । 

Global Ime bank

आज महिला एकलको पहिलो चरणको खेल सम्पन्न भएको छ । रासस

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, माघ ५, २०७४  ०३:४८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement