site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौँ, रासस । नवनियुक्त स्वास्थ्यमन्त्री दीपक बोहराले कर्मचारीले ढुक्कले जनतालाई सुविधा पुग्ने गरी काम गर्न निर्देशन दिएका छन् । 

मन्त्रालयमा पदबहाली गर्दै मन्त्री बोहराले राजनीतिक पूर्वाग्रह र हस्तक्षेत्रबाट मुक्त भई स्वास्थ्यमा जनताको हित हुने गरी काम गर्न निर्देशन दिए । उनले भने,  ‘‘मबाट राम्रा योजनाका लागि कुनै हस्तक्षेप हुदैन, देशलाई अगाडि बढाउने प्रमुख जिम्मेवारी तपार्इं स्थायी कर्मचारीकै काँधमा छ, त्यसै राम्रा योजना ल्याउनुस्, पूर्वमन्त्रीका राम्रा कामलाई निरन्तरता दिनुस्, बिना दबाब ढुक्कसँग काम गनुहोस् ।’’ 

मन्त्री बोहराले पदभार ग्रहण गर्दै शहरी स्वास्थ्य नीतिसम्बन्धी संशोधन फाइल र भूकम्पले क्षति गरेका २५२ स्वास्थ्य संस्था निर्माणसम्बन्धी फाइल सदर गरे । 
स्वास्थ्य सचिव किरण रेग्मीले विगत दुई दशकमा स्वास्थ्य क्षेत्रले राम्रो प्रगति गरेको भए पनि नसर्ने रोग, मातृ मृत्युदरलगायतका विषयमा अझै काम गर्नुपर्ने बताइन् । स्वास्थ्यमा हाल कुल बजेटको ३ दशमलब ७ प्रतिशत मात्र बजेट विनियोजन भएकाले त्यसलाई कम्तीमा १० प्रतिशत पुर्याउन आवश्यक भएको उनको भनाइ छ ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, कात्तिक १, २०७४  १३:५५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC