site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
ललितपुर महानगरलाई राफ्ट इेलेक्ट्रिक स्कुटर हस्तान्तरण
Siddhartha BankSiddhartha Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । आइएमई ग्रुप अन्तर्गत संचालित आइएमई इेलेक्ट्रिकले ललितपुर महानगरपलिकालाई पाँच थान राफ्ट इेलेक्ट्रिक स्कुटरहरू हस्तान्तरण गरेको छ । ती स्कुटरहरू ललितपुरमा आयोजित एक कार्यक्रममा ललितपुर नगर प्रहरीलाई हस्तान्तरण गरिएको हो ।

नगरपालिकालाई हस्तान्तरण गरिएको राफ्ट वारिअर भारतमा उत्पादन भएको स्कुटर हो । एक पटक फुल चार्जमा १०० किलोमिटर रेन्जसम्म गुड्नसक्ने कम्पनीले जानकारी दिएको छ । 

भारतमा उत्पादित राफ्ट स्कुटर, वारिअर साथै टिस्टा, इण्डुस, नुब्रा, जिस्पासमेत नेपालमा उपलब्ध मोडलहरू हुन् । किलेस स्टार्ट, रिमोट लक्किङ, रिवर्से गिएअर, थेफ्त अलर्मसमेत रहेको छ । सेगमेटकै आधिकतम ३२० किलोमिटर रेन्ज दिनसक्ने स्कुटर पनि नेपाली बजारमा रहेको कम्पनीले बताएको छ ।
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, साउन ६, २०७९  १३:४०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय