site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
प्रभु लाइफ र महालक्ष्मी लाइफ इन्स्योरेन्सबीच मर्जर हुने
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्स लिमिटेड र महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडबीच मर्ज हुने भएका छन् । दुवै कम्पनीका प्रमुख मर्जरमा जान सम्झौता भएको हो ।

सम्झौतापत्रमा प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडका तर्फबाट सञ्चालक समिति अध्यक्ष सुभाष अमात्य र महालक्ष्मी लाइफ इन्स्योरेन्सका तर्फबाट सञ्चालक समिति अध्यक्ष मनोरञ्जन रमण शर्माले हस्ताक्षर गरेका छन् ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

दुवै कम्पनीको स्वाप रेसियो १ः१ अनुपातमा एक–आपसमा गाभिनेछ । मर्जरपछि कम्पनीको नाम प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेड रहनेगरी सम्झौता भएको प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ ।

मर्जरपछि सञ्चालक समितिको अध्यक्षमा हालका प्रभु लाइफका सुभाष अमात्य र प्रमुख कार्यकारी अधिकृतमा महालक्ष्मी लाइफका रमेशकुमार भट्टराई रहने सम्झौता भएको छ । 

Royal Enfield Island Ad

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असार ३१, २०७९  १२:०६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro