site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
बाबुराम र उपेन्द्र पक्षको छुट्टाछुट्टै बैठक बस्दै
डा. बाबुराम भट्टराईपक्षीय केन्द्रीय समितिको बैठक ।
Siddhartha BankSiddhartha Bank

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)को केन्द्रीय समितिको विस्तारित बैठक आज बस्दै छ ।

संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराईपक्षीय केन्द्रीय समितिको बैठक काठमाडौंमा बस्नेछ । हिजोदेखि बैठक जारी छ ।

Prabhu Bank
Agni Group
NIC Asia

जसपाका कार्यकारिणी अध्यक्ष उपेन्द्र यादवपक्षीय केन्द्रीय समितिको बैठक वीरगन्जमा बस्दै छ ।

जसपा फुटको सम्मुखमा छ । दुवै पक्षले आफूसित बहुमत रहेको बताउँदै आएका छन् ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असार २९, २०७९  ०९:३४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement