काठमाडौं । काठमाडौं महानगरपालिकाले फुटपाथमा निर्माण सामग्री थुपार्नेमाथि ५ हजार रुपैयाँ जरिवाना गरेको छ ।
महानगरमा आएको गुनासोका आधारमा निर्माण सामग्री थुपार्नेमाथि कारबाही गरेको हो ।
महानगरले निरन्तर कारबाही र अनुगमन गर्दै आएको जनाएको छ ।
This feature is an add-on feature and can be implemented for additional fees.
Please contact admin@softnep.com