site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
लागुऔषधसहित एकजना पक्राउ
Siddhartha BankSiddhartha Bank
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

मेचीनगर । झापामा प्रतिबन्धित लागुऔषधसहित एकजना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय, झापाका अनुसार भारतबाट नेपालतर्फ आउँदै गरेका एक यात्रुबाट उक्त लागुऔषध बरामद गरेको हो ।

पक्राउ पर्नेमा ओकैटी टी–स्टेट गोदाम धुरा घर भई दार्जिलिङ मिरीक पश्चिम बंगालमा बस्ने २७ वर्षीय अनुप प्रधान रहेका छन् । 

चेकजाँचका क्रममा उनको साथबाट ब्राउन सुगरजस्तो देखिने खैरो लिसाइलो पदार्थ  ६ ग्राम फेला परेको थियो । हाल उनलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ । 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, असार २७, २०७९  ०७:५०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय