site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
आबेको निधनमा भोलि राष्ट्रिय शोक मनाउने सरकारको निर्णय
Siddhartha BankSiddhartha Bank

काठमाडौं । जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेको निधनमा नेपाल सरकारले राष्ट्रिय शोक मनाउने निर्णय गरेको छ ।

शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले आबेको निधनमा शनिबार (भोलि) राष्ट्रिय शोक मनाउने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए । 

Agni Group
NIC Asia

सरकारले आबेको हत्यालाई निन्दनीय भन्दै भर्त्सना पनि गरेको छ । 

शुक्रबार बिहान गोली प्रहारबाट घाइते भएका आबेको उपचारका क्रममा आजै निधन भएको थियो ।

Global Ime bank

यो पनि पढ्नुहोस् :

 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असार २४, २०७९  १९:४९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
SubisuSubisu