site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
विवादपछि आयोजकले माग्याे माफी
SkywellSkywell

मुम्बई । सर्ट फिल्म ‘काली’को विवादित पोस्टरले केहीदिन अघि चर्चा बटुल्यो । विवादित पोस्टरमा हिन्दू देवी कालीले एउटा हातले चुरोट तान्दै गरेको अनि हर्को हातमा एलजीबीटीआईक्यूको झण्डा बोक्दै गरेको देखिन्छ । 

यो पोस्टर सार्वजनिक भएसँगै सामाजिक सञ्जालमा हिन्दू धर्मको भावनामाथि चोट पुर्याएको भन्दै विरोधको आवाज उठ्न थाले । 

KFC Island Ad
NIC Asia

विवाद बढेपछि क्यानडाको इन्डियन हाई कमिशनले आपत्ति जनाउँदै इभेन्ट आयोजक आगा खान म्युजिमलाई यो आपत्तिजनक कन्टेन्ट हटाउन माग गर्यो । 

हाई कमिशनको मागलाई सम्बोधन गर्दै आयोजक म्युजियमले माफी मागेको छ । आयोजक म्युजियमले विज्ञप्ति जारी गर्दै माफी मागेको हो । “म्युजियम यो कुरामा माफी माग्छ, यहाँ प्रदर्शित १८ शर्ट भिडियोमध्ये एउटाले हिन्दूहरुको भावनामाथि ठेस पुर्यायो ।

Royal Enfield Island Ad

वास्तवमा यो, टोरन्टो मेट्रोपोलिटन युनिभर्सीटिको प्रोजेक्ट प्रदर्शनमा फरक–फरक धार्मिक–सामाजिक समूह अन्तर्गत ‘अन्डर द टेन्ट’ मा यो पोस्टर प्रदर्शन गरिएको हो । 

हुन त फिल्म निर्माता लीना मण्मिेकलाईले विवाद हुने वित्तिकै ट्विटमार्फत सफाई दिँदै चलचित्र हेरेपछि भने दर्शकले विरोध नभएर तारिफ गर्ने बताएकी थिइन् । 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असार २२, २०७९  १४:३८
Sipradi LandingSipradi Landing
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
कोप-२९ ले दिएको अवसर खेर नफाल 
कोप-२९ ले दिएको अवसर खेर नफाल 
SubisuSubisu
Hamro patroHamro patro