site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
'आफ्नै कार्यकर्ता पनि किन्न परेपछि कसरी चुनाव जित्ने ?'

काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठकमा प्रदेश प्रमुखहरुले धारणा राखिरहेका छन् ।

सम्पर्क समन्वय कमिटीका अध्यक्ष श्रीकृष्ण अधिकारीले केन्द्रीय कमिटी बैठकमा आफ्नै कार्यकर्ता किन्नुपर्ने अवस्थामा कसरी चुनाव जित्ने अवस्था आउँछ भन्दै प्रश्न गरे ।

“माओवादीले आफ्नै कार्यकर्ता किन्नुपर्ने अवस्था आयो,” उनले भने, “केन्द्रीय कमिटी नै परिचालन हुन नसक्ने अवस्थामा छ । लथालिंग अवस्थामा छ । सहरमा बसेर खाका बनाएका आधारमा चुनाव जित्दैनौं । माओवादीले माओवादी नै किन्नुपर्ने अवस्था आएपछि कसरी चुनाव जित्छौं ?”
 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
प्रकाशित मिति: आइतबार, असार १९, २०७९  १४:३८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Kitchen Concept AdvertisementKitchen Concept Advertisement
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कानुन कार्यान्वयनमा दृढता आवश्यक
कानुन कार्यान्वयनमा दृढता आवश्यक
Hamro patroHamro patro