site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
देश
Global Ime bankGlobal Ime bank
पूर्वाधार र सम्पदा क्षेत्रको अनुगमनमा काठमाडौं महानगर
SkywellSkywell

काठमाडौं । काठमाडौं महानगरले सम्पदा र पूर्वाधार क्षेत्रको अनुगमन गरेको छ । शुक्रबार मेयर बालेन्द्र शाह (बालेन), उपमेयर सुनिता डंगोल, प्रमुख प्रशासकीय अधिकृत लोकनाथ पौड्यालसहितका अधिकारीहरूले स्वयम्भूस्थित धर्मचक्र पार्क र पलेस्वाँ पुखुको अनुगमन गरेका हुन् ।

"पूर्वाधार संरचनाको बलियोपना तथा सम्पदा र वातावरणमैत्री भए नभएको कुरालाई हामीले मुख्य रूपमा हेरेका छौँ," अनुगमनपछि मेयर साहले भने, "पूर्वाधार निर्माण गर्दा वातावरण परेको असरलाई पनि हामीले हेरेका छौँ ।"

Dabur Nepal
NIC Asia

उपमेयर डंगोलले अनुगमनका विषयमा जानकारी दिँदै भनिन्, "अनुगमनका क्रममा देखिएका कमजोरी सुधार गर्न सँगसँगै प्रयास गर्नेछौँ ।"

No description available.

पलेस्वाँ पुखु र धर्मचक्र पार्कका विषयमा वडा १५ का अध्यक्ष ईश्वरमान डंगोलले जानकारी गराएका थिए । 

अनुगमनका क्रममा वडा २७ महाबु (महाबौद्ध)मा रहेको पुननिर्मित तमोवहाः क्पाः पा छेँको निर्माण शैली र अहिलेको अवस्था हेरिएको थियो ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असार १७, २०७९  १६:३१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro