site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
राप्रपा नेपालमा थप तीनजना पदाधिकारीमा मनाेनीत
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । राप्रपा नेपालले थप पदाधिकारी मनोनयन गरेको छ । 

अध्यक्ष कमल थापाले पार्टीको विधानबमोजिम केन्द्रीय सदस्य ज्ञानेन्द्र कार्कीलाई कोषाध्यक्षमा, केन्द्रीय सदस्य नरप्रसाद थापालाई सह–महामन्त्रीमा र केन्द्रीय सदस्य बिक्रम बमलाई प्रवक्ता पदमा मनोनयन गरेका हुन् ।
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, असार ५, २०७९  १७:१६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement