site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
विश्वमा बर्सेनि चार लाख २० हजारजनाको खाद्यजनित रोगबाट मृत्यु 
गेट्टी इमेज ।
Sarbottam CementSarbottam Cement

काठमाडौं । विश्व खाद्य स्वच्छता दिवस आज ‘स्वच्छ सन्तुलित आहार स्वस्थ जीवनको आधार’ भन्ने नाराका साथ मनाइँदै छ । नेपालमा पनि खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले विशेष कार्यक्रम गरी यो दिवस मनाइँदै छ ।

विश्व स्वास्थ्य संगठनका अनुसार अस्वस्थकर एवम् दूषित खानाका कारण विश्वमा २०० भन्दा बढी रोग देखिइसकेका छन् । प्रत्येक १० मध्ये एक व्यक्ति अस्वस्थकर खानाको उपभोगका कारण बिरामी हुने गरेका छन् ।

Prabhu Bank
Agni Group
NIC Asia

विश्वमा बर्सेनि चार लाख २० हजारजनाको खाद्यजनित रोगबाट मृत्यु हुने गरेको तथ्यांक छ । यस्तै, वार्षिक ५५ करोड मानिस झाडापखालाबाट बिरामी पर्ने तथा दुई लाख ३० हजारजनाको मृत्यु हुने गरेको संगठनको तथ्यांक छ ।

संगठनको अनुसन्धानानुसार तरकारी, फलफूल, पशुपक्षीजन्य खाद्यपदार्थहरूमा जीवनाशक विषादी, एन्टिबायोटिक अवशेष, ढुसीजस्ता हानिकारक पदार्थहरू भेटिने गरेको छ ।

Global Ime bank

विभागले यही जेठ १८ गतेदेखि सप्ताहव्यापी रूपमा खाद्य स्वच्छता दिवस मनाएको छ ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, जेठ २४, २०७९  ११:५९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय