site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
साहित्य
Global Ime bankGlobal Ime bank
नितेशले जन्मोत्सवमा सार्वजनिक गरे प्रेमिका
SkywellSkywell
Dabur Nepal
NIC Asia

काठमाडौं । गायक नितेशजंग कुँवरले आफ्नो जन्मोत्सवको उपलक्ष्यमा प्रेमिका सार्वजनिक गरेका छन् । नितेशले मे २६ मा आफ्नो २८ औं जन्मोत्सव मनाए । यही छेकोमा उनले आफ्नो प्रेमसम्बन्ध सार्वजनिक गरे ।
 
गायक कुँवर लामो समयदेखि गायिका समृद्धि राईसँग गुपचुप प्रेमसम्बन्धमा थिए । तर, अन्ततः यो जोडीले आफ्नो प्रेमसम्बन्ध सार्वजनिक गरेको हो । नितेशको घरमा जन्मदिन मनाउँदै केक काट्दै गरेको भिडियोमा नितेशको बायाँ उनकी आमा थिइन् भने दायाँ समृद्धि छन् ।
 
जुन भिडियो समृद्धिले आफ्नो इन्स्टाग्रामको स्टोरीमा सेयर गरेकी छन् । यसका साथै गायक कुँवरले आफ्नो इन्स्टाग्रामको स्टोरीमा समृद्धिको अंगालोमा बाँधिएको फोटो सेयर गर्दै ‘वान विथ माई क्विन’ भन्दै लेखेका छन् । 

समृद्धिलाई मेनसन गरिएको उक्त स्टोरी पछि समृद्धिको स्टोरीमा पनि सेयर भएको छ । 
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, जेठ १३, २०७९  १४:३२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro