site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
बालेन मेयर घोषणा हुन मात्र बाँकी
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । स्थानीय तह निर्वाचनअन्तर्गत काठमाडौं महानगरपालिकाको मतगणना अन्तिम चरणमा पुगेको छ ।

अब ७०० मत मात्र गन्न बाँकी छ । पछिल्लो गणनाअनुसार प्रमुख पदमा स्वतन्त्र उमेदवार बालेन्द्र शाह (बालेन)को ६१ हजार ३९० मतसहित जित निश्चित भइसकेको छ ।

नेपाली कांग्रेसकी उमेदवार सिर्जना सिंहले ३८ हजार १८७ मत पाएकी छन् । नेकपा (एमाले)का उमेदवार केशव स्थापित ३७ हजार ९४४ मतका साथ तेस्रो स्थानमा छन् ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, जेठ १२, २०७९  १६:५३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC