site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
घर–घरमा सामाजिक सुरक्षा भत्ता
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

गोरखा । गोरखाको सहिद लखन गाउँपालिकाले घर–घरमा सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउने भएको छ । 

ज्येष्ठ नागरिक, अपांगता भएका व्यक्तिहरूलाई बैंकिङ प्रणालीबाट सामाजिक सुरक्षा भत्ता वितरण गर्दा हैरानी खेप्नुपरेको भन्दै दोस्रो कार्यकालका लागि निर्वाचित गाउँपालिका अध्यक्ष रमेश थापामगरले आज पदभार ग्रहण गर्दै बैंकसँगको सहकार्यमा टोलटोलमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गर्ने घोषणा गरेका हुन् । 

KFC Island Ad
Dabur Nepal
NIC Asia

“कतिपयलाई परिवारले डोकोमा बोकेर लैजानुपर्ने बाध्यता छ, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्तिलाई बैंकसम्म पुगेर सामाजिक सुरक्षा भत्ता लिन निकै कठिन भएकाले अब बैैंकसँग सहकार्य गरेर प्रत्येक टोल र बस्तीमा पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गरिनेछ, अध्यक्ष थापामगरले भने । 

उनले निर्वाचनका क्रममा नागरिकको घर–घरमा पुग्दा गरेको प्रतिबद्धतालाई पदभार ग्रहणसँगै कार्यान्वयन गर्न सुरु गरेको बताए । सामाजिक कामलाई व्यवस्थित गर्न पालिकाभित्रका सबै घरको नम्बर व्यवस्थित गरिने बताए ।
 

Royal Enfield Island Ad

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, जेठ १०, २०७९  १२:००
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro