राजनीति
काठमाडौं । काठमाडौं महानगरपालिकाको वडा नम्बर १० को वडाध्यक्षमा नेपाली कांग्रेका रामकुमार केसी विजयी भएका छन् । उनी तीनहजार ४२८ मत ल्याए वडाध्यक्षमा निर्वाचित भएका हुन् ।
उनको प्यानल नै विजयी भएको हो ।
उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का अशोक कार्कीले एकहजार ९५३ मत प्राप्त गरे ।
प्रकाशित मिति: सोमबार, जेठ ९, २०७९ १७:३५
प्रतिक्रिया दिनुहोस्