राजनीति
काठमाडौं । काठमाडौं महानगरपालिका प्रमुखका स्वतन्त्र उमेदवार बालेन शाहले ३१ हजार १५ मत प्राप्त गरेका छन् ।
८२ हजार ९२१ मतगणना हुँदा बालेनलाई पछ्याइरहेका एमालेका केशव स्थापितले १६ हजार ५२७ मत पाएका छन् । कांग्रेसकी सिर्जना सिंहले १६ हजार २२४ मत प्राप्त गरेकी छन् ।
प्रकाशित मिति: शनिबार, जेठ ७, २०७९ ०४:००
प्रतिक्रिया दिनुहोस्