site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
ललितपुरमा ३५४७ मतले चिरिबाबु अघि, उपमेयरमा एमालेको अग्रता 
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

काठमाडौं । ललितपुर महानगरपालिकामा कांग्रेस उमेदवार चिरिबाबु महर्जनले अग्रता कायमै राखेका छन् ।

उनले अहिलेसम्म गणना भएको ९७८० मतमध्ये ५६२६ मत प्राप्त गरेका छन् भने एमालेका उमेदवार हरिकृष्ण व्यन्जनकारले अहिलेसम्म २०७९ मत प्राप्त गरेको निर्वाचन आयोगले जनाएको छ ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

त्यसैगरी राप्रपाका उमेदवार अष्ठनारायण महर्जनले ५५२ मत प्राप्त गरेका छन् । उपमेयरमा भने नेकपा एमालेकी मञ्जली शाक्य अग्र स्थानमा छन् ।

उनले २५५२ मत ल्याएकी छन् भने माओवादीका बाबुराज बज्राचार्यले १८४८ मत पाएका छन् । राप्रपाकी स्वर्निमा शाक्यले भने ९२९ मत प्राप्त गरेकी छन् ।
 

Royal Enfield Island Ad

NIBLNIBL
प्रकाशित मिति: सोमबार, जेठ २, २०७९  २०:५०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro