site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
उमेदवार जोशीलाई थप उपचारका लागि काठमाडौं ल्याइँदै
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । तनहुँको व्यास नगरपालिकाको मेयर पदका स्वतन्त्र उमेदवार दीपकराज जोशीलाई थप उपचारका लागि काठमाडौं ल्याउन लागिएको छ । स्थानीय तह निर्वाचनका दिन तनहुँको रिस्तीमा उनीमाथि आक्रमण भएको थियो ।

दमौली अस्पतालमा प्राथमिक उपचारपछि थप उपचारका लागि पोखरा लगिएको थियो । उनको टाउँकामा नौवटा टाका लगाइएको छ ।

पोखराबाट थप उपचारका लागि विमानमार्फत काठमाडौंको नयाँ बानेश्वरमास्थित फ्रन्टलाइन अस्पतालमा पठाउन लागिएको उनका बुवा गोविन्दराज जोशीले जनाएका छन् ।

NIBLNIBL
प्रकाशित मिति: शनिबार, वैशाख ३१, २०७९  ०८:४२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
बढ्दो आगलागीको बेवास्ता नगरौँ !
बढ्दो आगलागीको बेवास्ता नगरौँ !
ICACICAC