site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
राजनीति
Global Ime bankGlobal Ime bank
हुम्लाको खार्पुनाथ र सर्केगाडकामा मतदान स्थगित, चंखेलीमा मतपेटिका बोक्नेमाथि ढुंगामुढा   
SkywellSkywell

काठमाडौं ।  हुम्लाको खार्पुनाथ गाउँपालिका र सर्केगाड गाउँपालिकाका दुई मतदान स्थलमा मतदान स्थगित भएको छ ।

सर्केगाड गाउँपालिका ७ को रोडिकोटको कोट माध्यमिक विद्यायलय र  खार्पुनाथ गाउँपालिकाको लालीको मालिका माध्यमिक विद्यालयमा मतदान स्थगित भएको जिल्ला निर्वाचन अधिकृतको कार्यालय हुम्लाका निर्वाचन अधिकृत मुक्तिनन्द रावलले जानकारी दिए ।

Dabur Nepal
NIC Asia

उनका अनुसार रोडिकोटको कोट माविमा कार्यकर्ताबीच झडप हुँदा मतदान स्थगित भएको छ । त्यस्तै खार्पुनाथमा ढुंगामुडाको स्थिति सृजना हुँदा स्थगित भएको छ ।

त्यस्तै चंखेली गाउँपालिका ६ को हिमालय माविबाट मतपेटिका ल्याउदै गर्दा उनीहरुमाथि ढुंगामुढा प्रहार गरिएको छ ।  

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, वैशाख ३०, २०७९  २०:३९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro