site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
झापामा ५२ स्थलमा मतदान जारी, आजै रातीबाट गणना गरिने 
SkywellSkywell

काठमाडौं । झापा जिल्लामा हालसम्म ६२ प्रतिशत मत खसेको जिल्ला निर्वाचन आयोगले जानकारी दिएको छ । 

जिल्लाका मुख्य निर्वाचन अधिकृत तुलसी नेपालका अनुसार ५२ मतदान स्थलमा मतदान जारी छ । यता, विर्तामोड नगरपालिकाको विद्युत गृह मतदान केन्द्रमा भने मतपत्रमा हस्ताक्षर नभएको भन्दै रोकिएको छ । 

Dabur Nepal
NIC Asia

नेपालका अनुसार मतदान सकिएका स्थानीय तहबाट मुचुल्का उठाउने र मतपेटीका ल्याउने तयारी भइरहेको छ ।

“मतदान सकिन अब केही बाँकी छ । हामी मतपेटीका संकलन गरेपछि आजै रातीबाट मतगणना सुरु गर्छौं,” उनले बाह्रखरीसँग भने । झापामा १५ स्थानीय छन् ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, वैशाख ३०, २०७९  १८:१८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu