site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
गर्भवती महिलामाथि बलात्कार गरेको आरोपमा शाही पक्राउ
Siddhartha BankSiddhartha Bank

काठमाडौं । गर्भवती महिलामाथि बलात्कार गरेको आरोपमा काठमाडौंको नागढुङ्गाबाट एकजना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा कैलाली लम्कीचुहा नगरपालिका–२ मोतीपुर घर भइ चन्द्रागिरी नगरपालिका–२ नागढुंगा बस्दै आएका ३५ वर्षीय सागर शाही रहेका छन् ।

Agni Group
NIC Asia

उनले गत बिहीवार आफनै कोठा भित्र कोही नभएको मौका पारेर गर्भवती महिलालाई डरत्रास देखाइ बलात्कार गरेर फरार भएको प्रहरीले जनाएको छ ।

उनलाई काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयले आज नागढुंगाबाट पक्राउ गरेको हो । 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बुधबार, वैशाख १४, २०७९  १८:००
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
SubisuSubisu