site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
विराटनरमा एमालेबाट मेयरमा सागर थापा 

काठमाडौं । नेकपा एमालेले विराटनगर महानगरपालिकाको मेयर र उपमेयरका उमेदवार टुंगो लगाएको छ । एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालका अनुसार मेयरमा सागर थापा  र उपमेयरमा शिल्पा कार्कीलाई उमेदवार बनाइएको छ । 

थापा तत्कालीन नेकपामा महानगर कमिटीको अध्यक्ष बनेका थिए ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
प्रकाशित मिति: सोमबार, वैशाख १२, २०७९  ११:०९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Kitchen Concept AdvertisementKitchen Concept Advertisement
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कानुन कार्यान्वयनमा दृढता आवश्यक
कानुन कार्यान्वयनमा दृढता आवश्यक
Hamro patroHamro patro