देश
![एक लाख ५० हजार घुससहित ताप्लेजुङका मालपोत अधिकृत पक्राउ](https://12khari.top/uploads/posts/pakrau-hathkadi21630236377.jpg)
![Global Ime bank](https://baahrakhari.com/uploads/bigyaapan/30885600.gif)
काठमाडौं । एक लाख ५० हजार घुससहित ताप्लेजुङका मालपोत अधिकृत (कार्यालय प्रमुख) पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको केन्द्रीय कार्यालयबाट खटिएको टोलीले लेखा पनेरु महतलाई घुस रकमसहित पक्राउ गरेको हो ।
आयोगकाअनुसार जग्गा दर्ता कायम गर्ने सिलसिलामा सेवाग्राहीसँग पनेरुले घुस मागेका थिए ।
उक्त रकमसहित ताप्लेजुङ, फुङलिङ नगरपालिका–कोप्चेबाट नियन्त्रणमा लिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ ।
प्रकाशित मिति: आइतबार, वैशाख ११, २०७९ १६:४९
प्रतिक्रिया दिनुहोस्