राजनीति
![एमाले र राप्रपा नेपालबीच गठबन्धन : सूर्य चिह्नमै चुनाव लड्ने](https://12khari.top/uploads/posts/278100372_344462931076397_5959777968789130605_n1649842680.jpg)
काठमाडौं । नेकपा (एमाले) र राप्रपा नेपालबीच चुनावी तालमेल हुने भएको छ ।
आज एमाले पार्टी केन्द्रीय कार्यालयमा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र राप्रपा नेपालका अध्यक्ष कमल थापाको उपस्थितिमा तालमेल गर्ने सहमति भएको हो ।
सहमतिअनुसार राप्रपा नेपालका उमेदवारले सूर्य चुनाव चिह्न लिएर निर्वाचन लड्ने भएका छन् । दुई दलबीच पाँचबुँदे सहमति भएको हो ।
यस्तो छ सहमति–
![Global Ime bank](https://baahrakhari.com/uploads/bigyaapan/30885600.gif)
प्रकाशित मिति: बुधबार, चैत ३०, २०७८ १४:४३
प्रतिक्रिया दिनुहोस्