site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सभामुख सापकोटा भन्छन्– कानुन कार्यान्वयन हुन नसक्नु देशकै समस्या  
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले बनेका नीति तथा कार्यक्रम कार्यान्वयन हुन नसक्नु देशेको समस्या भएको बताएका छन् । बोलेका कुरा कार्यान्वयन भए सबै समस्याको समाधान हुने उनको भनाइ छ । 

नेपाल उद्योग वाणिज्य महासंघको ५७ औं वार्षिकोत्सवलाई सम्बोधन गर्दै उनले कानुन निर्माण मात्रै हैन गुणस्तरीय कानुन निर्माण महत्वपूर्ण भएको उनले बताए । “अझै ठिक ढंगले कार्यान्वयन  भएको छ कि छैन त्यो प्रमुख चासो हो,” उनले भने । 

KFC Island Ad
Dabur Nepal
NIC Asia

“निजी क्षेत्रले हामीलाई पनि देशको माया छ भनिरहनु भएको छ । त्यो भन्नुपर्ने कुरा हैन । त्यो अवस्था किन अयो ?,” उनको प्रश्न छ, “अहिले संसार नै सच्चा अभिभावकको खोजीमा छ । सारा मानिस व्यापारमा केन्द्रित छन् । तर दर्शन सिद्धान्तमा किन बहस भएको छैन ?” 

संकटले माैका दिने भन्दै यसलाई अवसरमा रुपान्तरण गर्नु पर्नेमा उनको जोड छ । 

Royal Enfield Island Ad

NIBLNIBL
प्रकाशित मिति: सोमबार, चैत २८, २०७८  १३:२३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro