site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
डाबरको रियल पेट बजारमा
Siddhartha BankSiddhartha Bank

काठमाडौं । डाबर नेपालले रियल म्याङ्गो पेट बजारमा ल्याएको छ । रियल पेट मिक्स्ड फ्रुट र अनारको स्वादमा पनि उपलब्ध रहेको कम्पनीले जनाएको छ ।

डाबर नेपालका व्यवसाय प्रमुख एचएस बेदीले नेपाली उपभोक्ताहरुलाई नवीनतम उत्पादनबाट खुशी राख्ने निरन्तर प्रयासकै यो एउटा उपज भएको बताए ।

Prabhu Bank
Agni Group
NIC Asia

डाबर नेपालका मार्केटिङ्ग प्रमुख अभय गोर्खालीले रियल पेट बोतलको लन्च गहन बजार अनुसन्धानको प्रतिफल भएको बताए ।

नयाँ पेट २०० एमएल, ५०० एमएल र १ लिटर बोटलमा ल्याइएको छ । यसको बजार मूल्य क्रमशः ३५, ८५ र १५० रुपैयाँ रहेको कम्पनीले जनाएको छ । 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बुधबार, चैत २३, २०७८  ११:५४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement