राजनीति
काठमाडौं । निर्वाचन आयोगले राजनीतिक दलहरूलाई आचारसंहिता कार्यान्वयनका लागि ६० बुँदामा प्रतिबद्धता मागेको छ ।
मंगलबार निर्वाचन आयोगले ७९ दलहरूसँग निर्वाचन आचारसंहिताको विषयमा छलफल गरेको थियो । छलफलपछि आयोगले दलहरूलाई ६० बुँदे आचारसंहिता पालना गर्न भन्दै निर्देशन समेत दिएको हो ।
यस्तो छ निर्देशन
प्रकाशित मिति: मंगलबार, चैत २२, २०७८ १७:३९
प्रतिक्रिया दिनुहोस्