site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
नेपाल भियतनाम उद्योग वाणिज्य संघको अध्यक्षमा दीपक मलहोत्रा
SkywellSkywell
Dabur Nepal
NIC Asia

काठमाडौं । नेपाल भियतनाम उद्योग वाणिज्य संघको अध्यक्षमा दीपक मलहोत्रा चयन भएका छन् । संघको साधारण सभाले मलहोत्राको अध्यक्षतामा २५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।

संघको कार्यसमितिमा निवर्तमान अध्यक्ष राजेशकाजी श्रेष्ठ, वरिष्ठ उपाध्यक्षमा धु्रब कुमार श्रेष्ठ, उपाध्यक्षहरुमा सुरेशमान श्रेष्ठ र जनक शर्मा पौडेल, महासचिवमा गोपालदास मानन्धर रहेका छन् ।

यस्तै, कोषाध्यक्षमा कविकुमार तिवरेवाला र सचिवमा पुर्नेश प्रसाद श्रेष्ठ रहेका छन् ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, चैत ६, २०७८  १८:४२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu