site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
झापामा बसको ठक्करबाट युवकको मृत्यु
प्रतीकात्मक तस्बिर ।
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । झापाको कमल गाउँपालिका–५, सीतापुरी राजमार्गमा बसको ठक्करबाट पैदलयात्री पुरुषको मृत्यु भएको छ ।

अन्दाजी ३२ वर्षीय युवकको मृत्यु भएको हो । उनको सनाखत हुन सकेको छैन । ठक्करबाट गम्भीर घाइते भएका उनको उपचारका लागि दमकतर्फ लैजाँदै गर्दा बाटोमै मृत्यु भएको जनाइएको छ ।

हिजो बेलुका करिब साढे ७ बजे लु१ख ८८३६ नम्बरको बसले पैदलयात्री उनलाई ठक्कर दिएको थियो । ठक्कर दिने बससहित चालक इलाका प्रहरी कार्यालय दमकको नियन्त्रणमा छन् ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, चैत १, २०७८  ०९:१८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
सफल भएकै हो त लगानी सम्मेलन ?
सफल भएकै हो त लगानी सम्मेलन ?
ICACICAC