site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
समायोजनमा स्वीकृत दरबन्दीभन्दा बढी कर्मचारीलाई स्वास्थ्य मन्त्रालयले तलब नदिने 
SkywellSkywell

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कर्मचारी समायोजनका क्रममा स्वीकृत दरबन्दीभन्दा बढी कर्मचारी राखिएमा त्यस्ता कर्मचारीलाई तलब नपठाउने जनाएको छ ।

मन्त्रालयले आइतबार प्रदेश र स्थानीय तहहरुलाई पत्र काट्दै केही स्थानीय तहले मन्त्रालयले तोकेभन्दा बढी कर्मचारीलाई समायोजन मिलान गरेको पाइएकाले त्यस्ता कर्मचारीको तलब भत्ताको व्यवस्था मन्त्रालयले नगर्ने स्पष्ट पारेको छ । 

Dabur Nepal
NIC Asia

सम्बन्धित कार्यालयले समायोजन मिलानको लागि सहमति प्रदान गर्दा दरबन्दी यकिन गरी रिक्त दरबन्दीमा मात्र सहमति दिने व्यवस्था गर्नुपर्ने अन्यथा सम्बन्धित तह नै जिम्मेवार हुनुपर्ने पनि मन्त्रालयले जनाएको छ । 

यस्तो छ मन्त्रालयले काटेको पत्र :

NIBLNIBL
प्रकाशित मिति: सोमबार, फागुन ३०, २०७८  ११:३५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu