site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
साहित्य
Global Ime bankGlobal Ime bank
आठ करोडमा निर्माण भएको मण्डला थिएटरको आज उद्घाटन  
SkywellSkywell
Dabur Nepal
NIC Asia

काठमाडौं । मण्डला थिएटर नयाँ भवनमा आजबाट सुरु हुँदै छ । अनमानगरबाट थापागाउँ सरेपछि मण्डला थिएटर आजबाट पुनः सुरु हुन लागेको हो । 

‘रोगन’ नाटक मञ्चन गर्दै मण्डला थिएटर नयाँ भवनबाट सुरु हुन लागेको हो । राजन खतिवडाले निर्देशन गरेको नाटकमा एक वर्ष अगाडि मण्डलाबाट पास आउट भएका (आठाैं ब्याच)का विद्यार्थीको अभिनय रहेको सिर्जना सुब्बा बताउँछिन् । 

मण्डला थिएटरकी संस्थापक समेत रहेकी अध्यक्ष सुब्बा आठ करोड लगानीमा मण्डला थिएटरको नयाँ भवन निर्माण भएको बताउँछिन् । 
May be an image of 3 people, people standing and indoor

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, फागुन १९, २०७८  ०७:५६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro