site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
साहित्य
Global Ime bankGlobal Ime bank
तनहुँ पुगे पल शाह, आजै प्रहरीसमक्ष ‘आत्मसमर्पण’ गर्दै
फाइल तस्बिर ।
SkywellSkywell

काठमाडौं । नेपाली चलचित्रका नायक पल शाह तनहुँ पुगेका छन् । उनको मोबाइल अहिले अफ भए पनि केही बेरअघिको लोकेसन तनहुँ देखिएको जनाइएको छ ।

उनले आजै जिल्ला प्रहरी कार्यालय तनहुँमा पुगेर ‘आत्मसमर्पण’ गर्ने तयारी गरेका छन् ।

Dabur Nepal
NIC Asia

गएको बुधबार उनीविरुद्ध एक १७ वर्षीया गायिकाले जबरजस्ती करणी मुद्दामा उजुरी दिएकी छन् । त्यसपछि पलको खोजीमा प्रहरी टोली जुटेको थियो ।

पलले आज मात्रै नेपालको कानुनलाई सम्मान गर्दै आज नेपाल प्रहरीसामु आफैँ उपस्थित हुने सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी गराएका थिए ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, फागुन १५, २०७८  १२:१५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro