site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
युरोपेली संघको सदस्य बनाउन युक्रेनको अनुरोध
Sarbottam CementSarbottam Cement

किभ । युरोपेली संघको सदस्य बनाउन युक्रेनले अनुरोध गरेको छ ।

युरोपेली क्षेत्रमा रहेको देश भएर पनि अहिलेसम्म युरोपेली संघको सदस्य नभएको युक्रेनले रुसको आक्रमणमा परेपछि संघको सदस्य बनाउन अनुरोध गरेको हो ।

Prabhu Bank
Agni Group
NIC Asia

युक्रेनका राष्ट्रपति भोलोदीमिर जेलेन्स्कीले तत्काल संघको सदस्य बनाउन अनुरोध गरेको जनाइएको छ । “अहिले हामी संकटपूर्ण अवस्थामा छौँ, यसबारेमा धेरै छलफल र बहस नगरौँ । युरोपेली संघले युक्रेनलाई जतिसक्दो चाँडो आफ्नो सदस्य बनाओस्,” उनले भने ।

उनले शनिबार सामाजिक सञ्जाल ट्विटरमा लेखेअनुसार संघको सदस्यको जिम्मेवारी निर्वाह गर्न युक्रेन तयार छ । रासस/सिन्ह्वा

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: शनिबार, फागुन १४, २०७८  २२:०१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement