विदेश
काठमाडौं । युक्रेनको पूर्वी क्षेत्रमा सैन्य कारबाहीको घोषणा गरेका रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेन कब्जा गर्ने ‘कुनै योजना नभएको’ बताएका छन् ।
बिहीबार बिहानको टेलिभिजन सम्बोधनमा पुटिनले युक्रेन कब्जा गर्ने आफ्नो देशको कुनै योजना नभएको बताएका हुन् ।
विशेष सैन्य कारबाही घोषणा गर्दै पुटिनले कसले देश चलाउने भन्नेबारे युक्रेनी जनता ‘स्वतन्त्र रूपमा छनोट गर्न’ सक्षम हुने बताए । बीबीसीबाट ।
प्रकाशित मिति: बिहीबार, फागुन १२, २०७८ १०:१०
प्रतिक्रिया दिनुहोस्