विदेश
बीबीसी । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा सैन्य कारबाहीको घोषणा गरेका छन् ।
पुटिनले युक्रेनको डोनबास क्षेत्रमा सैन्य कारबाहीको घोषणा गरेका हुन् ।
बिहीबार बिहान टेलिभिजनमार्फत सम्बोधन गर्दै त्यस क्षेत्रमा लडिरहेका युक्रेनी सेनालाई आत्मसमर्पण गर्न पनि पुटिनले आग्रह गरेका छन् ।
प्रकाशित मिति: बिहीबार, फागुन १२, २०७८ ०९:०५
प्रतिक्रिया दिनुहोस्