site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
प्रधानन्यायाधीशविरुद्ध महाअभियोग प्रस्ताव दर्ता
फाइल तस्बिर ।
Sarbottam CementSarbottam Cement

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध महाअभियोग प्रस्ताव दर्ता गराइएको छ ।

आइतबार सत्ता गठबन्धनका तर्फबाट संघीय संसद् सचिवालयमा महाअभियोग प्रस्ताव दर्ता गराइएको नेकपा (माओवादी केन्द्र)का सचेतक देव गुरुङले बाह्रखरीलाई जानकारी दिए ।

Prabhu Bank
Agni Group
NIC Asia

प्रस्ताव दर्ता गराउन सत्ता गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका सांसद गगन थापा, माओवादी केन्द्रका देव गुरुङ, नेकपा (एकीकृत समाजवादी)का सांसद जीवनराम श्रेष्ठलगायत नेताहरू संसद् सचिवालय पुगेका हुन् ।

कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीका ९८ सांसदले हस्ताक्षर गरी महाअभियोग प्रस्ताव दर्ता गराइएको श्रेष्ठले जानकारी दिए ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: आइतबार, फागुन १, २०७८  ११:४१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement