site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
'भ्यालेन्टाइन डे'को अवसरमा जगदम्बा मोटर्सले ल्यायो 'कनेक्ट टू लभ' योजना
Siddhartha BankSiddhartha Bank

काठमाडौं । टीभीएस स्कुटर र मोटरसाइकलका लागि नेपालको आधिकारिक वितरक जगदम्बा मोटर्सले भ्यालेन्टाइन डेको अवसर पारेर आफ्नो सम्पूर्ण टीभीएस स्कुटरहरूमा 'कनेक्ट टू लभ' योजना ल्याएको छ ।

जगदम्बा मोटर्सले जुपिटर क्लासिक, वेगो एफआईलगायत नेपालमा सबै भन्दा बढी रुचाइएको स्मार्ट स्पोर्टी स्कुटर एन्टर्क बिक्री वितरण गर्दै आइरहेको छ । स्मार्ट कनेक्टयुक्त एन्टर्क नेपालमा सबैभन्दा बढी बिक्री हुने प्रिमियम स्कुटर हो ।

Prabhu Bank
Agni Group
NIC Asia

यस योजनाको थिम 'लभ इज जस्ट अ कल अवे' रहेको कम्पनीले जनाएको छ ।

यस योजना अन्तर्गत उपभोक्ताहरूले कुनै पनि मोडलको नयाँँ टीभीएस स्कुटर खरिदमा रु. ६०००/- सम्मको नगद छुटको साथै हरेक दिन लक्की ड्रमार्फत एउटा रियलमी स्मार्ट फोन जित्न सक्ने मौका पाउने जनाएकाे छ ।

Global Ime bank

यस योजना अन्तर्गत ४० प्रतिशत डाउन पेमेन्ट गरेर शून्य प्रतिशत ब्याजदरमा स्कुटर खरिद गर्न सक्ने कम्पनीले जनाएको छ ।

यो योजना माघ २५ गतेदेखि फाल्गुन ६ गतेसम्म लागु हुने जनाइएकाे छ ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, माघ २७, २०७८  १८:२८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement