site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
पूर्वअन्तर्राष्ट्रिय खेलाडी राणालाई ब्याडमिन्टन संघको सहयोग
Siddhartha BankSiddhartha Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । पूर्वअन्तर्राष्ट्रिय ब्याडमिन्टन खेलाडी कल्पना राणालाई नेपाल ब्याडमिन्टन संघले मंगलबार सहयोग प्रदान गरेको छ ।
संघको पहलमा पदाधिकारी, प्रशिक्षक, खेलाडी तथा अन्य शुभचिन्तकहरूबाट संकलन गरिएको १ लाख ६६ हजार ५६० रुपैयाँ बराबरको रकम तथा खाद्यन्न सहयोग गरेको हो । 

ब्याडमिन्टनकी पूर्वप्रशिक्षक तथा पूर्वराष्ट्रिय च्याम्पियन राणा लामो समयदेखि 'ब्लड क्यान्सर'सँग संघर्ष गर्दै आइरहेकी छन् । रोगकै कारण हाल उनले आर्थिक कठिनाइ बेहोर्दै आइरहेकाले संघले सहयोग गरेको हो ।

संघका अध्यक्ष रामजीबहादुर श्रेष्ठ, सचिव नविनविक्रम शाह, प्रशिक्षक रजनी जोशी तथा किरण थापालगायतले ललितपुरको बिस्टछापमा बसोबास गर्दै आएकी राणालाई सहयोग प्रदान गरेका हुन् ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, माघ २५, २०७८  १७:१२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय