site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
झापाकी कृपा पाैडेल सारेगमप विजेता 
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

काठमाडौं । सारेगमप लिटल च्याम्प नेपालकाे पहिलाे उपाधि झापाकी कृपा पाैडेल जितेकी छन् । अन्तिम पाँच प्रतिस्पर्धीलाई पछि पारेकी पाैडेलले उपाधीसँगै नगद १६ लाख जितेकी छन् । नेपालकाे गायन रियालिटी शाेकाे फस्ट रनरअप पनि झापाकी राेशा फुयाल, दाेस्राे रनरअप भारत सिलगुडीका आदित्य विश्वकर्मा भएका छन् । पहिलाे र दाेस्राे रनरअपले क्रमश सिद्दार्थ बैंकका तर्फबाट ४ लाख र ३ लाख प्राप्त गरेका छन् । 

नाेवर्डी प्राेडक्सनले भारतकाे जी ग्रुपसंग फ्रेन्चाइजी लिएर नेपाल भित्राएकाे रियालिटी साेकाे अन्तिम प्रतिस्पर्धासम्म पुगेका पर्वतका अरुण परियार र भक्तपुरकी अविक्षा घिमिरे पनि उत्कृष्ट पुरस्कार जितेका छन् । 

KFC Island Ad
Dabur Nepal
NIC Asia

कार्यक्रमकाे अन्तिम पाँच प्रतिस्पर्धीलाई ३/३ वटा गित रेकर्ड तथा म्युजिक भिडियाे, नेपालका साथै वर्ड टुर तथा कक्षा १२ सम्मकाे अध्ययनकाे व्यवस्था आयाेजकले मिलाउने छ।

कार्यक्रमकाे डिजिटल र फिजिकल अडिसनमा देश विदेशका ३० हजार भन्दा वढी प्रतिस्पर्धी सहभागी भएका थिए । सहभागी मध्यवाट मेगा अडिसनमा छानिएका ६० जनाबाट ग्राण्ड अडिसनमा ३५ जना र ग्राण्ड प्रिमियरमा १५ जना पुगेका थिए ।

Royal Enfield Island Ad

कार्यक्रमकाे निर्णायकमा न्ह्यु बज्राचार्य, कालिप्रसाद बाँसकाेटा र इन्दिरा जाेशी रहेका थिए । त्यस्तै १५ जना चर्चित गायकहरु पनि ग्रान्ड जुरीका रुपमा भूमिकामा थिए । १६ बर्ष मुनिका बालबालिका मात्रै सहभागी हुन पाउने नेपालकै पहिलाे रियालिटी विभिन्न चरणमा १८ हप्ता चलेकाे थियाे । कार्यक्रममा नेपालका चर्चित व्यक्तित्वले प्रस्तुती मार्फत मनाेरञ्जन प्रदान गरेका थिए । 
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, माघ २४, २०७८  ०९:१४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro