site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
प्युठान जीप दुर्घटना : कांग्रेस गौमुखी गाउँपालिकाका उपसभापति खड्काको मृत्यु
Siddhartha BankSiddhartha Bank

दाङ । प्युठानमा शनिबार बिहान भएको जीप दुर्घटनामा परी नेपाली कांग्रेस गौमुखी गाउँपालिकाका उपसभापति वसन्त खड्काको मृत्यु भएको छ ।

गौमुखी गाउँपालिका–६, ओखरपाटामा भएको जीप दुर्घटनामा सोही वडाको लिवाङका ३९ वर्षीय उपसभापति खड्कासहित आठजनाको मृत्यु भएको हो ।

Prabhu Bank
Agni Group
NIC Asia

घाइते बेहुला २५ वर्षीय दानबहादुर खड्काको बिहेबाट फर्किंदै गरेका वसन्त, उनकी श्रीमती ३९ वर्षीया वसन्ती र उनीहरूकी ११ वर्षीया छोरी एलिसाको समेत मृत्यु भएको जनाइएको छ ।

जन्ती सवार ग१ज ५०९२ नम्बरको जीप दुर्घटनामा परेको हो । जीप सडकदेखि करिब ३०० मिटर तल खोल्सामा खसेको छ । रातभरि पानी परेको र बाटो चिफ्लो भएका कारण दुर्घटना भएको हुन सक्ने प्रहरीको अनुमान छ ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: शनिबार, माघ २२, २०७८  १२:५६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय