site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
देश
Global Ime bankGlobal Ime bank
जागिरबाट हटाएपछि रेल्वे कम्पनीका कर्मचारीले गरे जनकपुर कार्यालयमा तालाबन्दी
SkywellSkywell
Dabur Nepal
NIC Asia

काठमाडौं । नेपाल रेल्वे कम्पनीका कर्मचारीहरूले जनकपुर कार्यालयमा तालाबन्दी गरेका छन् । रेल्वे कम्पनी जनकपुरले ज्यालादारीमा काम गर्ने कर्मचारीलाई विना कारण हटाएर नयाँ कर्मचारी नियुक्त गरेको भन्दै उनीहरूले शुक्रबार रेल्वे कम्पनीको कार्यालयमा तालाबन्दी गरेका हुन् ।

जनकपुर कार्यालयले केही दिन अगाडि ज्यालादारीमा काम गर्ने १५१ जना कर्मचारीलाई हटाएर नयाँ कर्मचारी राखेको थियो । रेल्वे कर्मचारी संघर्ष समितिका संयोजक मञ्जय गोइतले सहायक स्टेसन मास्टर पदमा २०५८ सालदेखि नै कार्यरत रहेको अहिले आएर विना कारण आफूहरूलाई हटाएको विरोधमा कार्यालयमा तालाबन्दी गरिएको जानकारी दिए । 

रेल्वे कम्पनीका महाप्रबन्धक निरञ्ज झाले पूराना कर्मचारीलाई हटाएर ५५ जना नयाँ कर्मचारीलाई नियुक्त गरी नयाँ तालिम दिन थालेपछि पूराना कर्मचारीहरू आन्दोलित भएका हुन् । 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, माघ १४, २०७८  १८:५४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro