site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
खल्तीले पूरा गर्‍यो ५ वर्ष, ‘रिफर एन्ड अर्न’ योजना सार्वजनिक
Siddhartha BankSiddhartha Bank

काठमाडौं । अनलाइन भुक्तानी सेवा प्रदायक खल्तीले स्थापनाको ५औँ वार्षिकोत्सव  मनाएको छ । हरेक नेपाली घर परिवारको दैनिक भुक्तानीहरू डिजिटाइज गर्ने लक्ष्य लिएर अघि बढिरहेको खल्तीले दैनिक लाखौँ मानिसहरूको जीवन सहज गर्दै आएको जनाएको छ ।

कुनै पनि स्टार्टअप कम्पनीले पाँच वर्ष पुरा गर्नु भनेको जनमानसमा आफ्नो पकड जमाउन र प्रभाव पार्न सफल हुनु भएको कम्पनीले जनाएको छ । यसले ल्याउन सक्ने प्रभावले आउँदो डिजिटल नेपालको भविष्यको बाटो कोर्ने सम्भावना बोकेको पनि जनाइएको छ ।  

Agni Group
NIC Asia

युवाहरूमाझ बढी प्रचलित खल्ती नेपाली फिनटेक उद्योगमा एक फरक एवम् नवीन पहिचान बोकेको ब्रान्ड भएको कम्पनीको दाबी छ । 

खल्तीका प्रमुख कार्यकारी अधिकृत विनय खड्काले आगामी दिनहरूमा हरेक उमेर समूहलाई खल्ती प्रयोग गर्न उत्प्रेरित गर्ने उद्देश्यका साथ खल्तीलाई अझै सरल र उपयोगी बनाउने बताए ।

Global Ime bank

खल्ती अमित अग्रवाल, मनिष मोदी, अरविन्द साह, र ध्रुब अधिकारीले स्थापना गरेका हुन् ।

५औँ वार्षिकोत्सवको अवसरमा खल्तीले ‘रिफर एन्ड अर्न’को अफर पनि ल्याएको छ । 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, माघ १२, २०७८  १९:०७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय