site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
राई लुटपाटमा पठाओले भन्यो– राइडरले अफलाइन राइड गर्दा अपहरण हुनु परेको हो 
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । राइडिङ कम्पनी पठाओले राइडरले अफलाइन राइड गरेकाले अपहरण हुनु परेको बताएको छ । आज एक विज्ञप्ति जारी गर्दै पठाओले शनिबार पठाओ राइडर प्रवीन राईले अफलाइन राइड गरेको जनाएको छ । राइडरलाई शनिबार राति काटेश्वरबाट अफलाइन राइड गरेर एक युवाले धापाखेल पुर्याएरका थिए । 

सोही समयमा राइडरको मुखमा टेप र हातखुट्टामा डोरीले बाँधेर मोटरसाइकलसहित राइडरको ८ हजार रुपैयाँ लुटपाट गरिएको थियो । सुमन तामाङ पठाओमा धापाखेल गएको र मिनराज राईले लुटपाट गर्न सहभागी भएको खुलेको छ ।

पठाओकी प्रवक्ता सुरक्षा हमालले अनलाइन राइड लिएको कुनै पनि विवरण नदेखिएको बताइकी छन् । ‘‘अफलाइन बार्गेनिङ गरेर राइड गरेको देखिन्छ । पठाओ एपका कुनै पनि विवरण छैन,” उनले भनिन् । 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, माघ १०, २०७८  १४:४१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
अनशनकारीको उपेक्षा नगर !
अनशनकारीको उपेक्षा नगर !