अर्थ व्यवसाय
काठमाडौं । टीभीएसले ग्राहकहरुको लागि नयाँ योजना ल्याएको छ ।
कम्पनीले ग्राहकले पैसा नै नथपी, आफ्नो पुरानो मोटरसाइकल तथा स्कुटरको मूल्याकंन बाटै डाउनपेमन्ट गरेर नयाँ टीभिएस बाइक किन्ने सक्ने योजना ल्याएको हो । एक्सचेञ्ज गर्दा ग्राहकले मासिक किस्ता न्यूनतम ५ हजार ९९९ सम्म मात्रै तिर्दा हुने जनाएको छ ।
यस्तै ग्राहकहरूले शून्य प्रतिशत ब्याजदर र ‘अन द स्पट एकचेञ्ज’को सुविधा पनि पाउने कम्पनीले जनाएको छ। यो योजना मुलुकभरिका सम्पूर्ण टीभीएस सोरुमहरूमा उपलब्ध हुने जनाएको छ ।
प्रकाशित मिति: मंगलबार, माघ ४, २०७८ १५:५७
प्रतिक्रिया दिनुहोस्